किरण देसाई
किरण देसाई | |
---|---|
![]() किरण देसाई, २००७ | |
जन्म | नयाँ दिल्ली, भारत | ३ सेप्टेम्बर १९७१
पेशा | उपन्यासकार |
राष्ट्रियता | भारतीय |
अवधि | १९९८-हालसम्म |
उल्लेखनीय कार्यहरू | द इनहेरिटेन्स अफ लस |
उल्लेखनीय पुरस्कारहरू | मेन बुकर पुरस्कार २००६ [१] |
किरण देसाई (अंग्रेजी उपन्यासकार हुन्। उनकी आमा अनीता देसाई पनि एक उपन्यासकार थिइन्।
३ सेप्टेम्बर १९७१ ) एक भारतीयजीवन[सम्पादन गर्नुहोस्]
किरण देसाईको जन्म भारतको नयाँ दिल्लीमा भएको थियो। उनको बाल्यकाल भारतमा बित्यो, १४ वर्षको उमेरमा उनी इङ्ल्यान्ड गइन्। फेरि एक वर्ष पछि अमेरिका गइन्।
सृजनाहरू[सम्पादन गर्नुहोस्]
सम्मान[सम्पादन गर्नुहोस्]
- २००६: मेन बुकर पुरस्कार (द इनहेरिटेन्स अफ लस उपन्यासको लागि)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "Kiran Desai", The Man Booker Prizes, The Booker Prize Foundation, अन्तिम पहुँच २३ अगस्ट २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा किरण देसाई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।

विकिकथनमा Kiran Desai का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।