सामग्रीमा जानुहोस्

किरत भट्टल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किरत भट्टल
जन्म'किरत भट्टल
मोनरोभिया, लाइबेरिया
अन्य नामकिकी
पेशाअभिनेत्री
कार्यकाल२००५-हाल सम्म
उचाइ५ फिट ६ इन्च

किरत भट्टल (जन्म २६ जनवरी, लाइबेरियाको मोनोरोभिया), एक दक्षिण भारतीय चलचित्र अभिनेत्री हुन् ।[१] उनले आफ्नो जीवनको व्यावसायिक सुरुवात मोडलिङबाट गरेकि थिइन् । उनलाई किरत, किकी आदि नामले समेत चिन्ने गरिन्छ । उनले सन् २०१४ नोभेम्बर ४ मा अभिनेता तथा भिजे गौरव कपूरसँग विहे गरिन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म लाइबेरियामा भएको हो तर उनको परिवार चण्डीगढ, पञ्जाबबाट रहेको छ ।[२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Pillai, Sreedhar (७ अक्टोबर २००६), "Arya, a gun-runner", The Hindu, अन्तिम पहुँच २१ फेब्रुअरी २०१२ 
  2. http://timesofindia.indiatimes.com/entertainment/punjabi/movies/news/The-kudis-of-Punjab-flock-South/articleshow/18379514.cms

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]