किरत भट्टल
किरत भट्टल | |
---|---|
![]() | |
जन्म | 'किरत भट्टल मोनरोभिया, लाइबेरिया |
अन्य नाम | किकी |
पेशा | अभिनेत्री |
कार्यकाल | २००५-हाल सम्म |
उचाइ | ५ फिट ६ इन्च |
किरत भट्टल (जन्म २६ जनवरी, लाइबेरियाको मोनोरोभिया), एक दक्षिण भारतीय चलचित्र अभिनेत्री हुन् ।[१] उनले आफ्नो जीवनको व्यावसायिक सुरुवात मोडलिङबाट गरेकि थिइन् । उनलाई किरत, किकी आदि नामले समेत चिन्ने गरिन्छ । उनले सन् २०१४ नोभेम्बर ४ मा अभिनेता तथा भिजे गौरव कपूरसँग विहे गरिन् ।
जीवनी[सम्पादन गर्नुहोस्]
उनको जन्म लाइबेरियामा भएको हो तर उनको परिवार चण्डीगढ, पञ्जाबबाट रहेको छ ।[२]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Pillai, Sreedhar (७ अक्टोबर २००६), "Arya, a gun-runner", The Hindu, अन्तिम पहुँच २१ फेब्रुअरी २०१२।
- ↑ http://timesofindia.indiatimes.com/entertainment/punjabi/movies/news/The-kudis-of-Punjab-flock-South/articleshow/18379514.cms