कुईन् (ब्यान्ड)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कुईन्
Queen - montagem.png
व्यक्तिगत विवरण
उत्पत्ति लण्डन,इङ्ल्यान्ड
किसिम रक
सक्रिय वर्ष १९७०–वर्तमान
लेबल
सहयोगी
वेबसाइट queenonline.com
सदस्यहरू

ब्रायन मे

रजर टेलर
Past members

फ्रेडी मर्क्युरी

जोन डीकन

"कुईन्" (अङ्ग्रेजी: Queen) एउटा बेलायती रक ब्याण्ड हो जुन १९७० मा लण्डनमा स्थापित भएको हो । उनीहरुको क्लासिक लाइन-अप फ्रेडी मर्क्युरी (प्रमुख गायक, पियानो), ब्रायन मे (प्रमुख गिटार, गायक), रजर टेलर (ड्रम, गायक), र जोन डीकन (बास गिटार) थियो । कुईन्को पुराना कामहरु प्रोग्रेसिभ रक, हार्ड रक र हेभि मेटलबाट प्रभावित थियो, तर ब्याण्डको संगीत बिस्तारै-बिस्तारै गरि पारंपरिक र रेडियो-अनुकूल कामहरुमा गयो, जस्मा एरिना रक र पप रक जस्ता शैलीहरु शामिल हुन थालेका थिए ।