सामग्रीमा जानुहोस्

कुतुब मिनार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुतुब मिनार
भारतको दिल्लीमा रहेको मिनार
निर्देशाङ्क२८°३१′२८″ उत्तर ७७°११′०७″ पूर्व / २८.५२४३५५° उत्तर ७७.१८५२४८° पूर्व / 28.524355; 77.185248
उचाइ७२.५ मिटर (२३८ फिट)
प्रकारसांस्कृतिक
मापदण्ड
नामाङ्कितसन् १९९३ (१७औँ सत्र)
सन्दर्भ नं.२३३
राष्ट्र भारत
महादेशएसिया
निर्माणकुतुबुद्दीन ऐबकद्वारा सन् ११९९ मा सुरु / इल्तुतमिस ज्वाइँद्वारा सन् १२२० मा सम्पन्न[][]
कुतुब मिनार भारत-को अवस्थिति
कुतुब मिनार
भारतको नक्सामा कुतुब मिनार को अवस्थिति

कुतुब मिनार भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको विश्वको सबैभन्दा ठूलो मिनारविश्व सम्पदा क्षेत्र हो।[][] यसको उचाइ ७२.५ मिटर र व्यास १४.३ मिटर रहेको छ, जुन मासतिर गएर शिखर जस्तो हुने गर्दछ। यो मिनारमा ३७९ वटा भर्‍याङ रहेका छन्।

इतिहास

[सम्पादन]

संरचना

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "Qutub Minar", qutubminardelhi.com, मूलबाट २२ जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुन २०१५ अभिलेखिकरण २२ जुन २०१५ वेब्याक मेसिन
  2. "History And Civics - Page 40"
  3. "WHC list", who.unesco.org, २००९, मूलबाट २७ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०११
  4. Singh (२०१०), Longman History & Civics ICSE 7, Pearson Education India, पृ: ४२, आइएसबिएन 978-81-317-2887-1, मूलबाट २८ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०११

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]