कुलेखानी ३ जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुलेखानी ३ जलविद्युत केन्द्र
कुलेखानी ३ जलविद्युत केन्द्र is located in नेपाल
कुलेखानी ३ जलविद्युत केन्द्र
नेपालको नक्सामा कुलेखानी ३ जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामकुलेखानी ३ जलविद्युत केन्द्र
देशनेपाल
स्थानमकवानपुर जिल्ला
निर्देशाङ्क२७.०°२७.०′३०.०″उ॰ ८५.०°१.०′३०.०″पू॰ / २७.४५८३३३°N ८५.०२५०००°E / 27.458333; 85.025000निर्देशाङ्कहरू: २७.०°२७.०′३०.०″उ॰ ८५.०°१.०′३०.०″पू॰ / २७.४५८३३३°N ८५.०२५०००°E / 27.458333; 85.025000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतकुलेखानी खोला
प्रकारनदीको पानी
क्षमता१४ MW


कुलेखानी ३ जलविद्युत केन्द्र मकवानपुर जिल्लामा अवस्थित रहेको, १४ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कुलेखानी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नेपाल विद्युत प्राधिकरण को स्वामित्वमा रेहेको यो आयोजना २०७६-०७-०१ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९९-१२-१६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ।[१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४