कुशापानी झरना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कुशापानी झरना दैलेख जिल्लाको कुसापानी गा. वि. स.मा अवस्थित छ। यो झरनालाई "भैरवी छहरा" पनि भनिन्छ। यहाँ स्नान गर्ने र धार्मीक कार्यहरू गराउने मान्छेहरूको सधैं जसो भिड लागेको हुन्छ।