कुसबोडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुसवोडिया नेपालको पश्चिमि भेग खसगरी बाँके जिल्लाको इन्द्रपुर र सनपुर गाबिस मा बसोबास गर्ने एक प्रकारको जाति हो। कुसवोडिया जातिको मुख्य पेशा डोरी बट्ने र ढुङ्गा कुदेर सिलौटो बनाउने रहेको छ। यो जातिमा अझैपनि छोरीलाई स्कुल पढाउनु हुन्न भन्ने कुरितीले जरा गाडेको कारण यसजातिका महिलाहरू शिक्षा पाउनबाट बन्चित छन्।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. समचार बुलेटिन नेपाल टेलिभिजन मिति- २०६९-१२-२० बेलुका ८ बजे

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]