कृति खरबन्दा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृति खरबन्दा
कृति खरबन्दा फिल्मफेयर पुरस्कार दक्षिणमा, २०१५
जन्मकृति खरबन्दा
(1988-10-29) २९ अक्टोबर १९८८ (उमेर ३५)[१]
नयाँ दिल्ली, भारत
राष्ट्रियताभारतीय
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकाल२००९–वर्तमान

कृति खरबन्दा (जन्म २९ अक्टोबर १९८८)[२] एक भारतीय चलचित्र अभिनेत्री हुन्, जो कन्नड तथा तेलुगु चलचित्रमा काम गर्ने गर्छिन् । मोडल भएर व्यबसायीक जीवन सुरुवात गरेपछि उनले तेलुगु चलचित्र बोनि (२००९)बाट चलचित्रमा अभिनय गर्न थालिन् । त्यससँगै उनी कन्नडको एक उत्कृष्ट अभिनेत्री बनिन् । उनले हालैमात्र तमिल र हिन्दी चलचित्रमा पनि अभिनय गरेकी छिन् । [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kriti Kharbanda dating her co-star?", m.timesofindia.com। 
  2. "Kriti Kharbanda's birthday confusion", The Times of India, ३० अक्टोबर २०१३, अन्तिम पहुँच २९ मे २०१४ 
  3. http://indianexpress.com/article/entertainment/bollywood/south-actress-kriti-kharbanda-in-raaz-4/

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]