कृति खरबन्दा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कृति खरबन्दा
कृति खरबन्दा फिल्मफेयर पुरस्कार दक्षिणमा, २०१५
जन्म कृति खरबन्दा
(१९८८-१०-२९) २९ अक्टोबर १९८८ (उमेर ३०)[१]
नयाँ दिल्ली, भारत
राष्ट्रियता भारतीय
पेशा
  • अभिनेत्री
  • मोडल
कार्यकाल २००९–वर्तमान

कृति खरबन्दा (जन्म २९ अक्टोबर १९८८)[२] एक भारतीय चलचित्र अभिनेत्री हुन्, जो कन्नड तथा तेलुगु चलचित्रमा काम गर्ने गर्छिन् । मोडल भएर करियर सुरुवात गरेपछि उनले तेलुगु चलचित्र बोनि (२००९) बाट चलचित्रमा अभिनय गर्न थालिन् । त्यससँगै उनी कन्नडको एक उत्कृष्ट अभिनेत्री बनिन् । उनले हालैमात्र तमिल र हिन्दी चलचित्रमा पनि अभिनय गरेकी छिन् । [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Kriti Kharbanda dating her co-star?", m.timesofindia.com। 
  2. "Kriti Kharbanda's birthday confusion", The Times of India, ३० अक्टोबर २०१३, अन्तिम पहुँच २९ मे २०१४ 
  3. http://indianexpress.com/article/entertainment/bollywood/south-actress-kriti-kharbanda-in-raaz-4/

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]