कन्नड चलचित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कन्नड चलचित्र
पर्दाहरूको सङ्ख्याकर्नाटकका ९५० एकल चलचित्र गृहहरूमा
मुख्य वितरकहरूवजरेश्वरी कम्बाइन्स
केसियन मुभिज
जयन्ना कम्बाइन्स
योगराज क्रिएसन्स
निर्मित चलचित्रहरू (२०१४)[१]
जम्मा११८

कर्नाटकको चलचित्र कहिलेकाहीँ बोलचालको भाषामा चन्दनवन भन्ने गरिन्छ ।[२][३] भारतीय चलचित्रको एउटा भाग हो, बेङ्गलोरमा केन्द्र राखी यहाँ कन्नड भाषामा चलचित्र निर्माण गर्ने गरिन्छ । आजभोली यहाँ वर्षमा १०० भन्दा बढी चलचित्र निर्माण गर्ने गरिन्छ । [४]

कन्नड चलचित्रहरू कर्नाटक राज्यको जम्मा ९५० एकल पर्दा चलचित्रगृहमा प्रदर्शन गर्ने गरिन्छ र केही प्रसिद्ध चलचित्रहरू भारत बाहिर अमेरिका, अस्ट्रेलिया, जर्मनीसंयुक्त अधिराज्यमा प्रदर्शन गर्ने गरिन्छ ।[५]

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. List of Kannada films of 2014
  2. Sandalwood's Gain. Deccan Herald. January 23, 2006
  3. Young talent applauded Deccan Herald. December 28, 2003
  4. When it rained films. Deccanherald.com. Retrieved on 2013-07-29.
  5. [१]. chitraloka.com (1913-05-03). Retrieved on 2013-07-29.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]