केन्ड्रा लस्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
केन्ड्रा लस्ट
Kendra Lust
२०१२ मा केन्ड्रा लस्ट
जन्म (१९७८-०९-१८) सेप्टेम्बर १८, १९७८ (उमेर ४१)[१]
म्याडिसन हाइट, मिचिगन, संयुक्त राज्य[२]
जातीयताफ्रान्सेली क्यानेडेली/इटालियन[३]
उचाइ५ फिट ४ इन्च (१.६३ मी)[१]
तौल११८ पाउन्ड (५४ किग्रा; ८.४ स्टोन)[१]
वेबसाइटkendralust.com

केन्ड्रा लस्ट (जन्म:१८ सेप्टेम्बर, १९७८) एक अमेरिकन अश्लील चलचित्र अभिनेत्रीको रङ्गमञ्च नाम हो ।[१]

जीवनी[सम्पादन गर्ने]

केन्ड्रा लस्टको जन्म १८ सेप्टेम्बर, १९७८ मा अमेरिकाको म्याडिसन हाइट, मिचिगनमा भएको थियो ।[२] उनी फ्रान्सेली क्यानेडेली तथा इटालियन मूलकी हुन् ।[३]उनी सन् २०१२ मार्चमा अश्लील चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।[३][४]

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

केन्ड्राको विवाह एक प्रहरी अधिकृतसँग भएको थियो र उनीहरूकी एक छोरी छिन् ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ इण्टरनेट अश्लील चलचित्र डाटाबेसमा Kendra Lust
  2. २.० २.१ "Kendra Lust Bio", KendraLust.com, अन्तिम पहुँच २०१५-०१-१६ 
  3. ३.० ३.१ ३.२ "ADULTSTAR KENDRA LUST", Enfluenz, अन्तिम पहुँच २०१५-०१-१६ 
  4. ४.० ४.१ Big D (अप्रिल २६, २०१३), "Inside Kendra Lust", XRentDVD, अन्तिम पहुँच जनवरी १६, २०१५ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]