सामग्रीमा जानुहोस्

केवलादेव राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
केवलादेव राष्ट्रिय निकुञ्ज
केवलादेव राष्ट्रिय निकुञ्ज
Map showing the location of केवलादेव राष्ट्रिय निकुञ्ज
Map showing the location of केवलादेव राष्ट्रिय निकुञ्ज
केवलादेव राष्ट्रिय निकुञ्ज
स्थानराजस्थान, भारत
नजिकैको सहरभरतपुर, आगरा, अलवर
क्षेत्रफल28.73 km²
स्थापित1982
केवलादेव राष्ट्रिय निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डप्राकृतिक: (x)
स्रोत२५५
दर्जा प्राप्तसन् १९८५ (१९औं शत्र)

केवलादेव राष्ट्रिय निकुञ्ज अथवा केवलादेव घना राष्ट्रिय निकुञ्ज भारतको राजस्थानमा अवस्थित एक प्रख्यात पक्षी संरक्षण क्षेत्र हो । यो निकुञ्जको पहिले भरतपुर पक्षी विहारको नाम रहेको थियो । यो निकुञ्जमा हजारौँको संख्यामा दुर्लभ जातिका पक्षी पाइने गर्दछन, जसरी साईबेरियाबाट आएका सारस यहाँ हिउँदको मौसममा आउने गर्दछन । यहाँ २३० प्रजातिका चराचुरुङ्गीले आफ्नो घर बनाएका छन ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू

[सम्पादन गर्नुहोस्]