केसलिया खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(केसलिया नदीबाट अनुप्रेषित)
केसलिया खोला
भौतिक विषेशताहरू
मुखसप्तकोशी नदी
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी जल प्रवाह

केसलिया खोला/नदी विराटनगर महानगरको पश्चिममा अवस्थित नदी हो।[१] यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। सिंगिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ।[१] यो नदी मोरङ जिल्लासुनसरी जिल्लाको सिमानामा अवस्थित छ। यस खोलाले यी २ जिल्ला विभाजित गर्छ।

स्रोतहरू[सम्पादन गर्नुहोस्]