कोलम्बस डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कोलम्बस दिवस अमेरिकामा अक्टोबरको दोस्रो सोमबार पर्छ । क्रिस्टोफर कोलम्बसले अमेरिका पत्तालगाएका हुन् । यो दिन स्कुल, सरकारी कार्यालय बन्द हुन्छन् ।