क्रुज क्षेप्यास्त्र
Jump to navigation
Jump to search
क्रूज प्रक्षेपास्त्र भन्नले एक नियन्त्रित क्षेप्यास्त्रलाई बुझिन्छ। यसले ज्वलनशील विस्फोटकद्वारा लक्ष्यमाथि प्रहार गर्ने कार्य गर्दछ। यो क्षेप्यास्त्र प्राय: जेट इन्जिनबाट सञ्चालन हुन्छ। यसको प्रयोग भूमि आधारित वा समुद्र आधारित लक्ष्य विरुद्ध गरिन्छ। यी क्षेप्यास्त्रहरूलाई मुख्य रूपमा ठूला विस्फोटकलाई लामो दुरीसम्म उच्च सटिकताका साथ जानको लागि बनाइन्छ।
गतिको आधारमा, क्रुज मिसाइल तीन प्रकारका हुन्छन्
१- सब सोनिक क्रुज मिसाइल
२- सुपर सोनिक क्रुज मिसाइल
३- हाइपर सोनिक क्रुज मिसाइल