क्षेत्रप्रताप अधिकारी रचनासूची
स्वरूप
यो सूची क्षेत्रप्रताप अधिकारीद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।
कवितासङ्ग्रह/गीतसङ्ग्रह
[सम्पादन गर्नुहोस्]- रहर लागेर / क्षेत्रप्रताप अधिकारी
- गामवेसीको गीत / क्षेत्रप्रताप अधिकारी
- पहाडदेखि पहाडसम्म / क्षेत्रप्रताप अधिकारी
- लाली गुराँस / क्षेत्रप्रताप अधिकारी
- नफुलेका फुलहरू / क्षेत्रप्रताप अधिकारी
- फेरि एउटा परिवर्तन / क्षेत्रप्रताप अधिकारी
- युद्धका छायाहरू / क्षेत्रप्रताप अधिकारी
अनुवाद
[सम्पादन गर्नुहोस्]- जापानी नवरत्न (कवितासङ्ग्रह)
- सानोबाबु (उपन्यास)
- आकाश गंगा यात्रा (कथासङ्ग्रह)
- भीरमुखा (कथा सङ्ग्रह)
- बर्खान्त
- हिमदेश (उपन्यास)
कविता
[सम्पादन गर्नुहोस्]- अब आउनेहरू
- अमर माया
- एउटा गाइड र पर्यटकको आँखामा
- एउटा गीत : यो राष्ट्रको
- एउटा बलात्कार - एउटा आक्रमण
- कर्तव्य र अधिकार
- कविता सारी भए पो हुन्थ्यो
- खडेरी
- गाइने
- घामका गीतहरू
- चौतारीमा राजा भेटियो
- टाढा को पी हुँदैन र
- त्यै हो मेरो देश
- थारो कविता
- दार्जीलीङका पिंढीहरू
- देशको माया गर्न गाह्रो छ
- नयाँ वर्ष
- नेपाल
- परेली, पानी र ओठहरूको गीत
- पोखरा
- फूलको कविता
- फेदी, भन्ज्याङ र फेदी
- बाजेको व्यथा
- बैगुनीको गीत
- भट्टीभित्र : भट्टीबाहिर
- भरिया, ज्यामी, इत्यादि
- मकेको चमर-चमरमा सुन फुल्छ
- मकैको चमर–चमरमा सुन फुल्छ
- मर्स्याङ्दी
- माया भन्नु यस्तै हो कि !
- मायाका केही मुक्तक
- मुरली हो मेरो माया
- मेरो अपहरण
- मेरो गाउँमा आऊ नयाँ वर्ष
- मेरो देश : एक शब्दचित्र
- मेरो माया तिम्रो माया
- यस्तो दिन लाख चोटि आउनुपर्छ
- योनि
- रातो अक्षता
- लालीगुराँस
- लेकतिर लुकेको आदिम मान्छे
- विडम्बना
- विश्व उठाउन चाहन्छन् मेरा गाउँहरू
- विश्वासहरू
- शिलाङको पाखो
- शुभ वन्दना तिमीलाई
- सकिएपछि
- सगुन
- सम्झना-गीत
- सर्वोत्तम कविता
- सीप र श्रम
- हामी बाँधहरू रचना गर्न लागिरहेछौं
- हाम्रो क्षितिज पनि ठूलो पार्नुपर्छ
गीत
[सम्पादन गर्नुहोस्]- कस्तो बानी बस्यो!
- कस्तो होला हिमालको हिउँ पग्लेपछि
- तिमीले त हैन तिम्रा भाकाहरूले
- तिम्रो हाम्रो मनको दुरी
- धेरै ताराहरू थिए यौटा तारा खस्यो
- निष्ठुरी मायालु
- बिर्सुंभन्दा सम्झना पो
- म त लाली गुराँस भएछु
- मलाई छोडी मेरो छायाँ
- ला'को माया लाइन नभन
सन्दर्भसामग्री
[सम्पादन गर्नुहोस्]- कविताकोश
- मदन पुरस्कार गुठी वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति