खगेन्द्रजङ्ग गुरुङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

खगेन्द्रजङ्ग गुरुङ्ग नेपालका पूर्वमन्त्री हुन्। यिनी २०१७ पुष १मा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला लाई हटाई निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री भएका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]