खरानीटार रेल बीसाैनी, सिड्नी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खरानीटार रेल बिसाैनी

Ashfield Station
बीसाैनीको दक्षीणी प्रवेश मोहोडा
स्थानब्राउन मार्ग, खरानीटार, नयाँ दक्षीण वेल्स
निर्देशाङ्क३३°५३′१५″द १५१°०७′३२″पू
उचाइ१५३ हात
स्वामित्वयातायातीक सम्पत्ती धारण निकाय
सञ्चालनकर्तासीड्नी ट्रेन्स
लाइन(हरू)मुख्य उपनगरीय
दुरीप्रधान रेल-बीसाैनी बाट २.२६ कोस
प्लेटफर्म५ (१ पाखे, २ टापु)
रेल पटरी
सम्पर्क सवारीसाधनलामगाडी
निर्माण
निर्माण किसिमजमीन
अपाङ्गता प्रवेश
अन्य जानकारी
स्थिति
  • सप्ताह दीन: कर्माचारीकृत: ६ः०० पु. - १०ः०० अ.
  • सप्ताअन्त र सार्वजनिक विदा: कर्माचारीकृत: ६ः०० पु. - १०ः०० अ.
स्टेसन कोडAFD
वेबसाइटTransport for NSW
इतिहास
उद्घाटनसम्बत १९१२ असोज १२ गते
पुनर्निर्माण२०५९
विद्युतीकरण
यात्रुहरू
वि.सं. २०७५दैनिक २६,८३०
सेवाहरू
ढाँचा:Adjacent stations
नक्सा

खरानीटार (अंग्रेजीः Ashfield) रेल बिसाैनी मुख्य उपनगरीय रेखामा अवस्थित, सिड्नी, अष्ट्रेलियाको खरानीटार उपनगरमा सेवा प्रदान गर्दछ। यो सिडनी ट्रेन टी२ अन्तर-पश्चीम र लेपिंगटन-रेखा सेवाहरू द्वारा सेवीत छ । सिड्नी अासपासमा उल्लेख्य नेपाली भाषी रहेका उपनगर मध्ये एक, यस ठाउँको अंग्रेजी नाम यास्फील्ड भएपनि नेपालीहरु माझ खरानीटारका नामले चिनिन्छ ।