कोस
स्वरूप
| कोस | |
|---|---|
| एकाइ प्रणाली | अर्थशास्त्र |
| को एकाइ | लम्बाइ |
| सङ्केत | कोस |
| Conversions | |
| 1 कोस in ... | ... is equal to ... |
| एसआइ एकाइ | 3000 मी |
| इम्पेरियल/संरा एकाइ | 1.8 माइल 656 फिट |
कोस मापनको एक इकाई हो जुन संस्कृत शब्द, क्रोशबाट व्युत्पन्न भएको हो जसको अर्थ आवाजको सम्पर्क भन्ने हुन्छ, किनकि एकाइले अर्को मानवको आवाज सुन्न सकिने दूरीको प्रतिनिधित्व गर्दछ। नेपाली माैलिक इकाइ को रूपमा हजाराैं बर्षदेखी प्रयोग हुँदै अएको यो इकाइ प्राचीन कालदेखी दक्षिण एसिया को मानक नाप एकाइ हो, जुन कम्तिमा ४ ईसा पूर्वदेखि प्रयोगमा रहेको छ। अर्थशास्त्रका अनुसार एक कोस लगभग ३,००० मिटर (९,८०० फिट) को हुन्छ।[१] नेपाली बृहत् शब्दकोशका अनुसार कोस भन्नाले जमिनको लम्बाइ नाप्दा दुई माइल लामो परिमाण, आठ हजार हात वा चार हजार गज लम्बाइको नापो हो। त्यस्तै चार कोस बराबार एक योजन को दुरी हुँन अाउँदछ ।
कोस मा आधारित केहि प्रचलित कुराहरू
[सम्पादन गर्नुहोस्]- चार कोसे झाडी
- कोसे ढुङ्गा
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "How many kilometers are there in one kos?", Quora (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०५-०९।