सामग्रीमा जानुहोस्

खानु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
खानु

खानु एउटा अकर्मक क्रिया हो। यो हर् धातुबाट बनेको र यसको अर्थ भोजन गर्नु अथवा आहार लिनु हो।

यसका रूप यस प्रकार छन्

खानु क्रियाका रूपहरू
बचन सामान्य वर्तमान काल सामान्य भूत काल सामान्य भविष्यत् काल
एक बचन(अन्य पुरुष)खान्छ/खान्छे/खानुहुन्छखायो/खाए/खाई
खाइन्/खानुभयो
खानेछ/खानेछन्/खानुहुनेछ
बहुबचन (अन्य पुरुष)खान्छन्खाएखानेछन्/खानुहुनेछ
एक बचन(मध्यम पुरुष)खान्छौ/खान्छ्यौखान्यौखान्छौ
बहुबचन (मध्यम पुरुष)खान्छौखायौखानेछौ
एक बचन(उत्तम पुरुष)खान्छुखाएँखानेछु
बहुबचन (उत्तम पुरुष)खान्छौंखायौंखाननेछौं

उदाहरण: