खुदी खोला जलविद्युत केन्द्र
स्वरूप
| खुदी खोला जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | खुदी खोला जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | लमजुङ जिल्ला |
| निर्देशाङ्क | २८.०°१६.०′३०.०″उ ८४.०°१९.०′३०.०″पू / 28.275000°N 84.325000°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | खुदी हाइड्रोपावर लिमिटेड |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | खुदी खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ४ MW |
खुदी खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ४ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले खुदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। खुदी हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०६३-०९-१५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २०९६-११-१२ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन