खोप्पी खेल
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
नेपालको ग्रामिण भेगका गाईबस्तु चराउन गोठाला जादा खेलिने खेल हो। गुच्चा, सिक्का पोईसा, र चेप्टो ढुंगाले पनि खोप्पी खेल्ने गरिन्छ।