गगनसिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गगनसिंह थापा (वि.सं. २००५ - ) साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

थापाको जन्म वि.सं. २००५ भदौ ५मा अछामको दर्ना गाविस पाटेखेतमा भएको हो। टिकापुरको कैलाली हुँदै हाल काठमाडौंमा बस्दै आएका थापाले शुरूमा ३ वर्ष प्रहरीमा र पछि शिक्षण सेवा गरेका थिए।

उनी वि.सं. २०२९ देखि कैलालीमा बसे। वि.सं. २०३६ सम्म अरूणोदय माविमा अध्यापन गराए।

कृति[सम्पादन गर्नुहोस्]

कथा, कविता र उपन्यासमा कलम चलाउन रुचाउने थापाका प्रकाशित कृतिहरूः

  • सोह्र सौगात (कर्णबहादुर थापासँग सहलेखन / कथा सङ्ग्रह, वि.सं. २०३५)
  • कर्णालीको छेउछाउ (संस्मरणात्मक आख्यान, वि.सं. २०७०)

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]