गजुरमुखी धाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


गजुरमुखी धाम ईलाम जिल्लाको प्रशिद्ध देवस्थल हो।

परिचय[सम्पादन गर्नुहोस्]

पहाडको एक गुफामा रहेको मुख्य थान यहाको मुख्य आकर्सण हो। सानो ढुङ्गाको चेपमा रहेको मुख्य मन्दिर प्रबेसार्थ बीस खुड्किलो जति लिस्नो(भर्याङ) उक्लिएर पुगिन्छ। यो एक देवीको मन्दिर हो

धार्मिक मान्यता[सम्पादन गर्नुहोस्]

यश पबित्र स्थलमा गरेका भाकल पुणहुने जनबिस्वास छ । देविको मन्दिर भएकाले धेरैले बलिको भाकल गरिन्छ भने काटमार नचल्ने परिवारमा भने जोडि परेवा उठाउने भाकल राखेको पाइन्छ।

तस्बिर[सम्पादन गर्नुहोस्]