गजेन्द्रबहादुर महत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गजेन्द्र बहादुर महत प्रतिनिधिसभा निर्वाचन, २०७४ मा जुम्ला क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन्। [१] [२] उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सदस्य हुन्। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Jumla Archives", Naya Patrika [dead link]
  2. "62 new faces in parliament, just 2 women" 
  3. "NCP lawmakers find fault with budget", The Himalayan Times, १ जुन २०१८।