गट्लिब डायमलर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गट्लिब डायमलर
दाह्रीको साथमा एक खैरो कपाल भएको व्यक्तिको श्याम-श्वेत चित्र
गट्लिब डायमलर
जन्मगट्लिब विल्हेम डायमलर
(१८३४-०३-१७)१७ मार्च १८३४
शोनडोर्फ, वुर्टेमबर्ग अधिराज्य
मृत्यु६ मार्च १९००(१९००-०३-०६) (६५ वर्ष)
क्यानस्टट (अहिले स्टटगार्ट), वुर्टेमबर्ग अधिराज्य, जर्मन साम्राज्य
राष्ट्रियताजर्मन
पेशाइन्जिनियर, उद्योगपति, अटोमोटिव अग्रणी
चिनारीको कारणडायमलर-मोटोरेन-गेसेल्सचाफ्ट (डायमलर मोटर्स कोर्पोरेशन, डीएमजी)

गट्लिब डायमलर (१७ मार्च १८३४ - ६ मार्च १९००[१]) एक इन्जिनियर, उद्योगपति हुन्। उनको जन्म स्कोरन्डोर्फमा भएको थियो, जुन अहिले जर्मनीमा पर्दछ। उनलाई आन्तरिक दहन इन्जिन तथा अटोमोबाइल विकासको अग्रणी मानिन्छ। उनले उच्च गतिको पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनको अविष्कार गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gottlieb Daimler". Encyclopædia Britannica.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]