गणेशप्रसाद श्रेष्ठ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
गणेशप्रसाद श्रेष्ठ (वि.सं. - वि.सं. २०६८) संगीतकार हुन्।
सेवा
[सम्पादन गर्नुहोस्]वि.सं. २०३१ सालमा संगीत विशारद गरेका श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठानमा लामो समय कार्यरत रहे। रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि उनले निकै वर्ष संगीत निर्देशकको पदमा थिए।
उनले नेवारी फिल्म सिलुमा संगीत दिएका छन्। यो ठूलो पर्दामा त्यो नेपाल भाषाको पहिलो सिर्जना हो। उनका राष्ट्रिय, आधुनिक र बालगीत तथा भजन गरी दुई हजार गीतमा संगीत गरेका छन्।
कृतिहरू
[सम्पादन गर्नुहोस्]उनका संगीत र अन्य विधाका गरी एक दर्जन पुस्तक प्रकाशित छन्। उनका प्रकाशित कृतिहरूः
- मुक्ति मार्ग
- जीवन गाथा
- प्रभु तिम्रै लागि
- कहाँ छन् भगवान्
- भक्ति मार्ग
- आमा तिम्रै पाउमा
- जीवन मार्ग
- मेरो मनमा राम
उनका भजन एल्बमका साथै 'राष्ट्रिय बालगीत,' 'बालगीत' जस्ता एल्बम पनि छन्।
पुरस्कार
[सम्पादन गर्नुहोस्]निधन
[सम्पादन गर्नुहोस्]उनको २०६८ असारमा निधन भयो।