छिन्नलता गीत पुरस्कार
स्वरूप
छिन्नलता गीत पुरस्कार गीत सङ्गीत क्षेत्रमा प्रदान गरिने पुरस्कार हो। यसकाे स्थापना वि.स. २०३९ सालमा भएकाे हाे । याे पुरस्कारकाे राशि गीत रचना, सङ्गीत र गायन तर्फ २० हजार रहेकाे छ भने नवप्रतिभालाइ रू १० हजार प्रदान गरिन्छ। पछि यसको राशि बृद्धि गरी गुठीले रचना, सङ्गीत र गायनतर्फ ५० हजार र नवप्रतिभालाई ३५ हजार पुरस्कार राशि बनाएको हो ।
प्रापकहरू
[सम्पादन गर्नुहोस्]- दिनेश अधिकारी
- क्षेत्रप्रताप अधिकारी
- तारादेवी
- कोइलीदेवी
- ज्ञानु राणा
- कुन्ती मोक्तान
- पशुपति शर्मा
- राजेश पायल राई
- रामकृष्ण ढकाल
- भीम विराग
- ताहिरा निगत नैयर
- दैवज्ञराज न्यौपाने
- गणेशप्रसाद श्रेष्ठ
- भक्तराज आचार्य
- राममान तृषित
- भैरवनाथ रिमाल 'कदम'
- पशुपति शर्मा
- सीता केसी
- प्रकाश सपुत
- शान्तिश्री परियार
- मनिला सोताङ
- शिव परियार
- मेनुका पौडेल
- भूपू पाण्डे