पशुपति शर्मा
स्वरूप
पशुपति शर्मा | |
---|---|
जन्म | वालिङ, स्याङ्जा |
पेशा | गायक, अभिनेता |
जीवनसाथी | रेखा शर्मा |
पशुपति शर्मा एक बहुचर्चित नेपाली लोक गायक तथा अभिनेता हुन्।
उनको जता नि चोर…बोलको शर्माको पछिल्लो गीत युट्युबमा सार्वजनिक भएको हो । उनले यसअघि ल्याएको “लुट्न सके लुट” गीतका केही दृश्य र शब्दका कारण विवादति बनेको थियो । यस गीतमा पनि पशुपति शर्माले नेपालको राजनीति, प्रशासन क्षेत्रमा रहेको विकृतिको कुरा उठाएका छन् । उनले नेपाली समाजमा रहेको विकृति, काम नगर्ने तर हल्ला बढी गर्ने प्रवृत्ति आदिलाई पनि ब्यङ्ग्य गरेका छन् ।[१]
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]साङ्गीतिक जीवन
[सम्पादन गर्नुहोस्]पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- २०७२, छिन्नलता गीत पुरस्कार (उत्कृष्ट लोक दोहोरी गायक)
- २०७२, कान्तिपुर एफएम अवार्ड (उत्कृष्ट लोक दोहोरी गायक)
चर्चित गीतहरू
[सम्पादन गर्नुहोस्]- लुट्न सके लुट कान्छा (२०७५)
- चिन्ता छैन केही, मलाई अमेरिका यहिँ ; मलाई जापान पनि यहिँ; मलाई बेलायत नि यहिँ
- जता नि चोर