सामग्रीमा जानुहोस्

गामेलस्तद गिर्जाघर सहर

गामेलस्तदको गिर्जाघर सहर, लुले
युनेस्को विश्व सम्पदा क्षेत्र
गामेलस्तद गिर्जाघर सहर
स्थानगामेलस्तदेन, लुले नगरपालिका, स्विडेन
मापदण्डसांस्कृतिक: (ii), (iv), (v)
स्रोत762
दर्जा प्राप्तसन् 1996 (२०th शत्र)
क्षेत्रफल१६.४०२ हेक्टर (४०.५३ एकड)
तटस्थ क्षेत्र२४३.४७४ हेक्टर (६०१.६४ एकड)
वेबसाइटwww.lulea.se/gammelstad
निर्देशाङ्क६५°३८′४६″उ २२°०१′४३″पू / 65.64611°N 22.02861°E / 65.64611; 22.02861
गामेलस्तद गिर्जाघर सहर मा पर्दछ स्वीडेन
गामेलस्तद गिर्जाघर सहर
गामेलस्तद गिर्जाघर सहरको स्वीडेनमा अवस्थिति

गामेलस्तद गिर्जाघर सहर (स्वीडेनी: Gammelstads kyrkstad) स्विडेनको लुले नजिकैको गामेलस्तदेनमा रहेको युनेस्को विश्व सम्पदा क्षेत्र हो। यो बोथनिया खाडीको उत्तरी कुनामा अवस्थित छ। एक समयमा उत्तरी स्कान्दिनेभिया क्षेत्रभरि फैलिएको यसैप्रकारका सहरहरूमध्ये हालसम्म सुरक्षित रहेको सहरको एक उत्कृष्ट नमुना हो। सन् १९९६ मा यसलाई विश्व सम्पदा क्षेत्रको सूचीमा गामेलस्तदको गिर्जाघर सहर, लुलेको रूपमा समावेश गरिएको थियो।[]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]