गाम्बिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गाम्बिया गाम्बिया
उपनाम(हरू)बिच्छीहरू
सङ्गठनगाम्बिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
उप-सङ्घपश्चिम अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकBubacarr Jallow
फिफा कोडGAM
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
 मोरोक्को 2-१ गाम्बिया गाम्बिया
(रबाट; ४ अप्रिल २०१८ ) [१]
ठूलो विजय
गाम्बिया गाम्बिया २-१  बुर्किना फासो
(बाकु; १० अप्रिल २०१८)

गाम्बिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गाम्बियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गाम्बियामा फुटबलको लागि शासकीय निकाय गाम्बिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]