गाम्बिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
The Gambia गाम्बिया
उपनाम(हरू)बिच्छीहरू
सङ्गठनगाम्बिया फुटबल संघ
सब-कन्फेडेरेसनपश्चिम अफ्रिकी फुटबल सङ्घ
कन्फेडेरेसनअफ्रिकी फुटबल संघ
प्रमुख प्रशिक्षकBubacarr Jallow
फिफा कोडGAM
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 मोरक्को 2-१ The Gambia गाम्बिया
(रबाट; ४ अप्रिल २०१८ ) [१]
ठु्लो विजय
The Gambia गाम्बिया २-१  बुर्किना फासो
(बाकु; १० अप्रिल २०१८)

गाम्बिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा गाम्बियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो गाम्बियामा फुटबलको लागि शासकीय निकाय गाम्बिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]