गुरूत्वक्षेत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गुरूत्वक्षेत्र (अङ्ग्रेजी Gravitational Field) सामान्यतया कुनै ग्रहको वरिपरि जहाँसम्म उक्त ग्रहको गुरूत्वप्रभाव वस्तुमा पर्दछ त्यस क्षेत्रलाई गुरूत्वक्षेत्र भनिन्छ । गुरूत्वक्षेत्र ग्रह वा उपग्रहको पिण्डमा निर्भर गर्दछ । अर्थात ठुलो ग्रहको क्षेत्र ठुलो हुन्छ र सानो ग्रहको क्षेत्र पनि सानो हुन्छ ।