गोपाल योञ्जन
स्वरूप
(गोपाल योन्जनबाट अनुप्रेषित)
गोपाल योञ्जन | |
---|---|
जन्म | २६ अगस्ट, १९४३ दार्जिलिङ, भारत |
मृत्यु | २० मे, १९९७ दिल्ली, भारत |
गोपाल योन्जन नेपाली गायक तथा संगीतकार थिए।
देशले रगत मागे मलाई बली चढाउनू, बनेको छ पहराले यो छाती मेरो, नेपाली नेपालको माया छ कि छैन जस्ता गीत उनले युवा अवस्थामै बनाएका थिए। [१] वि. सं. २००० सालमा दार्जिलिङ जन्मेका उनी १२/१३ वर्षको उमेरमै बाँसुरीमा प्रख्यात थिए। [१]
फिल्मोग्राफी
[सम्पादन गर्नुहोस्]गोपाल योञ्जनले नेपाली चलचित्र छेत्रको विभिन्न चलचित्रमा काम गरेका थिए ।
- बदलिदो आकाश (१९८३)
- अर्को जन्म
- कान्छी (१९९१)
- माया प्रिती (१९९१)
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ सेतो पाटी वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०९ मिति
बाह्य लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- गोपाल योञ्जनका रचना/गीतहरू (मझेरी डट कममा)
- Gopal Yonzon, Nepali Samachar वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३० मिति
- Gopal Yonzon - Nepal ko Chhoro
- Gopal Yonzon's songs वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१४ मिति