गोब्रेसल्लो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

गोब्रेसल्लो
Pinus wallichiana
गोब्रेसल्लोको रूख
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Pinophyta
वर्ग: Pinopsida
गण: Pinales
कुल: Pinaceae
वंश: Pinus
उपवंश: Strobus
प्रजाति: P. wallichiana
वैज्ञानिक नाम
Pinus wallichiana
A. B. Jacks.

गोब्रेसल्लो वा गोब्रेसल्ला (वैज्ञानिक नाम: Pinus wallichiana)[१][२] रूख प्रजातिमा पर्ने कोणधारी वनस्पति हो। गोबरको थासोजस्तो फल लाग्ने भएकोले यसलाई गोब्रेसल्लो भनिएको हो।[३]

तस्विर संग्रह[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Bean, W.J., 1980Trees and shrubs hardy in the British Isles, ed. 8, Vols. 1-4 John Murray, London
  2. A.B. Jacks., 1938 In: Bull. Misc. Inform., Kew 1938: 85.
  3. नेपाली बृहत् शब्दकोश. कमलादी: नेपाल प्रज्ञा-प्रतिष्ठान. बिसं २०६७. प॰ ३३६. 

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]