गोविन्द वियोगी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोविन्द वियोगी नेपालका एक पत्रकार हुन्। उनको खास नाम गोविन्द वैद्य हो। वियोगी र साहित्यकार वासु शशी एकाघरका दाजुभाइ हुन्।

मातृभूमि पत्रिका[सम्पादन गर्नुहोस्]

उनी सम्पादक र प्रकाशक रहेको मातृभूमि पत्रिका लामो समयसम्म प्रकाशित भएको थियो। वि.सं. २०२४ साल पुस११मा दर्ता भएको देखिन्छ।

गोविन्द वियोगी पत्रकारिता पुरस्कार[सम्पादन गर्नुहोस्]

उनका नाममा गोविन्द वियोगी पत्रकारिता पुरस्कार स्थापना गरिएको छ। यो पुरस्कारबाट वर्षेनी एक पत्रकार पुरस्कृत हुन्छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]