घटाउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
" ५ − २ = ३" (मौखिक रूपमा, "पाँच घटाउ दुई बराबर तीन")

घटाउ (जुन माइनस चिन्ह ⟨−⟩द्वारा सङ्केत गरिन्छ) जोड, गुणनभाग सहित चार प्रमुख अङ्कगणितीय प्रक्रिया मध्ये एक हो। घटाउ भनेको सङ्कलनबाट वस्तुहरू हटाउने कार्य हो।[१] उदाहरणका लागि, छेउछाउको चित्रमा ५ − २ फलहरू छन्—अर्थात् ५ फल बाट २ वटा हटाइएका छन्, जसको परिणामस्वरूप कुल ३ वटा फल बाँकी रहेका छन्। त्यसैले, ५ र २ को भिन्नता ३ हुन्छ; अर्थात्, ५ - २ = ३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "What is to Subtract?", SplashLearn, अन्तिम पहुँच २०२२-१२-१३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]