भाग (गणित)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२० / ४ = ५ यहाँ स्याउसँग चित्रण गरिएको छ। यसलाई मौखिक रूपमा भनिन्छ, "बीस भाग चार बराबर पाँच।"

भाग अङ्क गणितका चार आधारभूत प्रक्रिया मध्ये एक हो। अन्य प्रक्रियाहरू जोड, घटाउगुणन हुन्। भाग गर्ने सङ्ख्यालाई भाजक भनिन्छ भने जुन सङ्ख्यालाई भाग गरिन्छ भाजक भनिन्छ र परिणामलाई भागफल भनिन्छ।

Division 13-4

ससंगै को उदाहरणमा:

13: भाज्य

4: भाजक

3: भागफल

1: शेष

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]