घरपालुवा मौरी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
| घरपालुवा मौरी सामयिक शृङ्खला: | |
|---|---|
| फूलमा बसेको मौरी | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | जन्तु जगत |
| सङ्घ: | |
| वर्ग: | |
| गण: | |
| कुल: | |
| उपकुल: | |
| वंश: | Apini Latreille, 1802 |
| वंश: | Apis |
| Species | |
| |
मौरी (वा मधुकर) एपिस वंशजको सदस्य हो, जसलाई महको उत्पादन र सञ्चयका लागि चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी टिकाउ गुण (चाका) बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्दछन् । २१औँ सताब्दीको प्रारम्भमा मौरीका कुल सात प्रजाति भेटिए भने ४४ उपप्रजाति भेटिए,[१] यद्दपी मधुकरका सात देखि एघार प्रजाति ऐतिहाँसिक रूपमा भेटिएका छन् । मह उत्पादनको लागि चिनिने सबैभन्दा उत्तम प्रजाति पश्चिमी मधुकर हो जसलाइ बालीहरूको परागसेचन र मह उत्पादनका लागि घार बनाएर पाल्ने गरिन्छ । मौरीका कुल २०,००० प्रजातिमध्ये मह दिने मौरी सानो सङ्ख्यामा छन् ।[२]मौरी एक किसिमको कीरा हो । यसले विभिन्न फूलको रस सङ्कलन गरी मह लगाउने गर्दछ । मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ ।


मौरी पालन अथवा एपिकल्चर (apiculture) एपि ल्याटिन शव्दबाट आएको हो, जसको अर्थ मौरीको रेखदेख भन्ने बुझिन्छ । मौरी राख्ने बाकसलाई अङ्ग्रेजीमा एपियारी भनिन्छ ।
मौरी पालनको इतिहास
[सम्पादन गर्नुहोस्]प्रजातिहरू
[सम्पादन गर्नुहोस्]संसारमा मौरीका प्रजातिहरू २०००० भन्दा बढी छन ।
- ↑ Michael S. Engel (१९९९), "The taxonomy of recent and fossil honey bees (Hymenoptera: Apidae: Apis)", Journal of Hymenoptera Research 8: 165–196।
- ↑ "Bees - Facts About Bees - Types of Bees - PestWorldforKids.org", pestworldforkids.org, अन्तिम पहुँच २०१६-०४-२६।