सामग्रीमा जानुहोस्

घलेम्दी खोला जलविद्युत केन्द्र

घलेम्दी खोला जलविद्युत केन्द्र
घलेम्दी खोला जलविद्युत केन्द्र मा पर्दछ नेपाल
घलेम्दी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा घलेम्दी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामघलेम्दी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानम्याग्दी जिल्ला
निर्देशाङ्क२८.०°३१.०′३०.०″उ ८३.०°४०.०′३०.०″पू / 28.525000°N 83.675000°E / 28.525000; 83.675000
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)घलेम्दी हाइड्रो लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतघलेमदी खोला
प्रकारनदीको पानी
क्षमता५ MW

घलेम्दी खोला जलविद्युत केन्द्र म्याग्दी जिल्लामा अवस्थित रहेको, ५ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले घलेम्दी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। घलेम्दी हाइड्रो लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७६-११-०५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०९-१३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४ अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन