चन्द्रमाला
स्वरूप
चन्द्रमाला नेपाली गहना हो। यो चाँदी वा सुनबाट बेनको चन्द्राकारको हुन्छ। यो महिलाले पहिरन्छन्। चन्द्रमाला विभिन्न जातिमा प्रचलित छ। शिरमा लगाउनेलाई चन्द्र वा चन्द्रमा पनि भनिन्छ।

"https://ne.wikipedia.org/w/index.php?title=चन्द्रमाला&oldid=1108346" बाट अनुप्रेषित