चन्द्रमाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रमाला नेपाली गहना हो। यो चाँदी वा सुनबाट बेनको चन्द्राकारको हुन्छ। यो महिलाले पहिरन्छन्। चन्द्रमाला विभिन्न जातिमा प्रचलित छ। शिरमा लगाउनेलाई चन्द्र वा चन्द्रमा पनि भनिन्छ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]