चन्द्रमासिक सम्वत्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चन्द्रमासिक संवत् वा चन्द्रमानक संवत् चन्द्रमाले पृथ्वी घुम्ने आधारमा निर्धारित पात्र प्रणाली हो । प्रत्येक चन्द्रमासमा लगभग २९.५ दिन (२९ दिन १२ घण्टा, ४४ मिनेट, ३ सेकेन्ड) हुने गर्दछ । विश्वका विभिन्न संस्कृतिका परम्परागत सम्बतहरू चन्द्रमासमा आधारित छन् ।

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]