भक्तपुर अस्पताल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

भक्तपुर अस्पतालकाठमाडौं उपत्यकाको भक्तपुर नगरपालिकामा रहेको मुलुकको केन्द्रिय अस्पताल हो। यसको स्थापना चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट भएको हो।