भक्तपुर अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चन्द्रलोक डिस्पेन्सरीबाट अनुप्रेषित)

भक्तपुर अस्पतालकाठमाडौं उपत्यकाको भक्तपुर नगरपालिकामा रहेको मुलुकको केन्द्रिय अस्पताल हो। यसको स्थापना चन्द्र शमशेरको पालामा १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट भएको हो।