देउवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चन्द्रवंशी देउवा ठकुरीबाट अनुप्रेषित)
देउवा
देउवा
रैका राजा मान्धाता शाहको ताम्रपत्र मा देउवा इतिहास
Varnaक्षत्रिय
Jātiठाकुरी/रजवार
Classificationठाकुरी/रजवार
Gotraकश्यप
Kuladevta (male)लाटो गन्याप (गणेश),अशिग्राम केदार,बैरो काफली
Kuladevi (female)कालिका
धर्महिन्दू धर्म
भाषाठाकुरी भाषा,डोटेली,नेपाली,कुमाउनी
Countryनेपाल र भारत (उत्तराखण्ड)
क्षेत्रपश्य गर्खा क्षेत्र(डडेल्धुरा)
Ethnicityआर्यन
Population५०० परिवारको सङ्ख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)
Feudal titleरजवार

देउवा एउटा ठकुरी थर हो [१]

देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु[सम्पादन गर्नुहोस्]

    1. नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा
    2. डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा ,
    3. समाजसेबी उद्योगपति अर्जुन देउवा
    4. नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा ,
    5. नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा ,
    6. नेपाल प्रहरीमा एस.एस.पी.दिलिपसिंह देउवा
    7. डोटी पत्रकार टेकेन्द्र देउवा ,
    8. डोटी पत्रकार श्रवण देउवा
    9. नापी अधिकृत इन्द्र बहादुर देउवा
    10. नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री प्रकाश बहादुर देउवा
    11. भीम देउवा गौरुगंगा नगरपालिका का पूर्व मेयर

देउवाहरुका कुलगुरु/पुरोहित[सम्पादन गर्नुहोस्]

  • डोटीमा अत्रि गोत्रीय ओझा , र बडु
  • डडेल्धुराको रुवाखोलामा भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण र
  • कुमाऊमा उपमन्यु गोत्रीय जोशी

कुलका देवताहरु[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "-", ninc.gov.np (npमा), अन्तिम पहुँच २०२३-०७-१० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]