सामग्रीमा जानुहोस्

देउवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देउवा
देउवा
रैका राजा मान्धाता शाहको ताम्रपत्र मा देउवा इतिहास
जातिठाकुरी/रजवार
वर्गीकरणठाकुरी/रजवार
गोत्रकश्यप
कुलदेवतालाटो गन्याप (गणेश),अशिग्राम केदार,बैरो काफली
कुलदेवीकालिका
धर्महिन्दू धर्म
भाषाठाकुरी भाषा,डोटेली,नेपाली,कुमाउनी
देशनेपाल र भारत (उत्तराखण्ड)
क्षेत्रपश्य गर्खा क्षेत्र(डडेल्धुरा)
जातीयताआर्यन
जनसङ्ख्या५०० परिवारको सङ्ख्या (कुमाऊ क्षेत्रमा -२००, डोटी गड्सेरा देउवान क्षेत्रमा १५०, र रुवाखोला क्षेत्रमा १५०)

देउवा एउटा क्षत्रिय ठकुरी थर हो []

देउवा खान्दानका सम्मानित चर्चामा रहेका व्यक्तित्वहरु

[सम्पादन गर्नुहोस्]
    1. नेपालमा सम्माननीय पुर्ब प्रधानमन्त्रि शेरबहादुर देउवा
    2. डोटी कांग्रेश जिल्ला सभापति प्रदिप देउवा ,
    3. समाजसेबी उद्योगपति अर्जुन देउवा
    4. नेपाल आर्मीमा मेजर शिवबहादुर देउवा ,
    5. नेपाल आर्मीमा क्यप्टन दलबहादुर देउवा ,
    6. नेपाल प्रहरीमा एस.एस.पी.दिलिपसिंह देउवा
    7. डोटी पत्रकार टेकेन्द्र देउवा ,
    8. डोटी पत्रकार श्रवण देउवा
    9. नेपाली कांग्रेसका नेता तथा राज्यमन्त्री प्रकाश बहादुर देउवा
    10. कैलाली गौरीगंगा न पा पुर्ब मेयर / एमाले नेता : भिम बहादुर देउवा ( अछामको "दानी" जाति ) ठकुरी देउवा होइन्।

देउवा थर लेख्ने सबै ठकुरी देउवा होइन्

[सम्पादन गर्नुहोस्]

बर्तमानमा कुमाउ, डडेल्धुरा पस्शे गर्खा (रुवाखोला क्षेत्र ) र डोटीको जोरायल गाउँपालिका ५ गडसेराको देउवान, बर्छैन तल्लो बोगटानका केही ठाउमा मात्र ठकुरी खान्दानका देउवा रहन्छन। यो भन्दा बाहेक अन्यत्रका पुराना देउवा होइनन। देखिएका र जानिएका नक्कली देउवाहरु निम्न अनुसार छन्।

  • अछाम जिल्ला बाट कैलाली तिर आएका दानी थरकाले देउवा थर लेखेका छन्।
  • बाजुरामा कुमालका देउवा थर लेख्छन।
  • कालिकोटमा सहकारी थरकाहरु केही बोगटी र केहिले देउवा थर लेख्छन।
  • डोटी सेती नदी उत्तर सायल क्षेत्रमा तेडी, डाडा बाघसंग सम्बन्धितहरु जुम्लाबाट आएका देउका हुन् भन्ने छ त्यसैले तिनको बैबाहिक सम्बन्ध पनि त्यस्तै जति संग हुन्छ। ती पनि सक्कली देउवा होइन्न।
  • डडेल्धुराको सदरमुकाम र त्यसको पश्चिम क्षेत्रमा पुजारा, पुजारी ,देउकाहरुले बर्तमानमा देउपा, देउवा थर लेखेको देखिएको छ। यस अन्तर्गतकाहरु कंचनपुर जिल्ला तिर भेटिन्छन। यसकारण बर्तमानमा देउवा थर लेख्ने सबै ठकुरी देउवा अन्तर्गतका नहुन सक्छन ।
  • यी मात्र होइन काठमाडौँ तिरका केही देउजा भन्ने जातिले समेत कहानी बनाएर देउवा हौँ भन्न थालेको भेटिएको छ। यस्ता नक्कली हरुको बैबाहिक सम्बन्ध पनि तिनकै स्तरका संग हुन्छ। यिनलाई देख्नेहरु सबै उस्तै बताउन सकछन तर बुझ्नु पर्छ। आजभोली ठकुरी हुन् बैश्यहरुले बिभिन्न नखरा देखाएको भेटिन्छ। यस्ता संग घुलमिल हुनेहरु आफ्नो पुर्खेउली पहिचानबाट हराउछन त्यसैले सचेत रहनु पर्छ। सक्कली र नक्कली चिन्नु पर्छ।

देउवाहरुका कुलगुरु/पुरोहित

[सम्पादन गर्नुहोस्]
  • डोटीमा अत्रि गोत्रीय ओझा , र बडु
  • डडेल्धुराको रुवाखोलामा भारद्वाज गोत्रीय निरोला भण्डारीको वंशज भेउलेनि ब्राहमण र
  • कुमाऊमा उपमन्यु गोत्रीय जोशी

कुलका देवताहरु

[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "-", ninc.gov.np (npमा), अन्तिम पहुँच २०२३-०७-१०  वेब्याक मेसिन अभिलेखिकरण २०२३-०६-१३ मिति

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]