चम्पानेर पावागढ पुरातत्विक निकुञ्ज
स्वरूप
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | सांस्कृतिक: iii, iv, v, vi |
स्रोत | ११०१ |
दर्जा प्राप्त | २००४ (२८ औँ शत्र) |
चंपानेर-पावागढ़ पुरातात्विक निकुञ्ज एक युनेस्को विश्व सम्पदा क्षेत्र हो ,जुन भारतमा अवस्थित छ ।[१] यो निकुञ्जलाई विश्व सम्पदा क्षेत्रमा सन २००४मा सम्मिलित गरिएको थियो । यहा वृहत उत्खनित पुरातात्विक, ऐतिहासिक एंबम जीवित सास्कृतिक धरोहर सम्पत्तिको बाहुल्यता रहेको पाइन्छ,जुन एक प्रभावशाली भूभाग नै समेटेको छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "‘यूनेस्को’को सूचीमा स्मारकलाई घोषणा गर्दै", पत्र सूचना कार्यालय, भारत सरकार, अन्तिम पहुँच १५ फ़रवरी २०१४।
|मिति=
प्यारामिटर ग्रहण गरेन (सहायता)