चर्खा प्रचार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


महात्मा गान्धीद्वारा भारतमा गरिएको चर्खाप्रचार अभियानबाट अभिप्रेरित भई वि.सं. १९८७/८८ तिर तुल्सी मेहरले चर्खा प्रचार सुरू गरे। यो कार्यमाथि 'आर्य समाजी' आरोप लगाई राणा प्रधानमन्त्रीले चर्खा प्रचारमा प्रतिबन्ध लगाए।

स्मरणीय छ, मेहरले सन् १९७७मा भारतको नेहरू पुरस्कार प्राप्त गरेका थिए।