चारुमती विहार
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
चारुमती विहार | |
---|---|
![]() चारुमती विहारको एक दृष्य | |
प्राथमिक विवरण | |
स्थान: | काठमाडौँ, ![]() |
सम्बन्धन | बौद्ध |
देश | नेपाल |
वास्तुकला प्रकार | स्तूप |
चारुमती विहार काठमाडौ उपत्यकाको चावहिल, मित्रपार्कमा अवस्थित रहेको छ । ऐतिहासिक शिलालेख अनुसार भारतका चक्रवर्ती राजा अशोक सम्राट नेपाल आएको बेला आफ्नी छोरी चारुमतीको विवाह काठमाडौँका स्थानीय राजकुमार देभपालसँग गरिदिएका थिए र तिनीहरु विवाह पश्चात पशुपतिक्षेत्र नजिकै बसोबास गर्ने गरेको अभिलेखमा पाइन्छ । चारुमतीले आफ्नो पतिको निधन पछि तिनकै सम्झनामा विहार बनाउन लगाएका थिए । चारुमती विहार सन् २०११ मा विश्व सम्पदा सुचिमा सुचिकृत भएको थियो ।[१]
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedhttp://www.hamrakura.com/old-news-story/26947/2013-07-11