चितवन मेडिकल कलेज शिक्षण अस्पताल
स्वरूप
(चितवन मेडीकल कलेजबाट अनुप्रेषित)
चितवन मेडिकल कलेज | |
प्रकार | निजी |
---|---|
स्थापना | २०६३ असार ६ |
मान्यता | नेपाल मेडिकल काउन्सिल |
शैक्षिक सम्बन्धन | त्रिभुवन विश्वविद्यालय |
निर्देशक | हरिशचन्द्र न्यौपाने |
स्थान | भरतपुर, चितवन, नेपाल २७°४१′N ८४°२६′E / २७.६८°N ८४.४३°Eनिर्देशाङ्कहरू: २७°४१′N ८४°२६′E / २७.६८°N ८४.४३°E |
वेबसाइट | www |
चितवन मेडिकल कलेज (सिएमसी) चितवन जिल्लाको भरतपुर - १० मा, अवस्थित एक निजी मेडिकल कलेज तथा अस्पताल हो। यसको स्थापना २०६३ असार ६ मा भएको थियो। यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ। यसले चिकित्सा र स्वास्थ्य विज्ञानमा स्नातक र स्नातकोत्तर अध्यापन गराउँदछ।[१]
यो अस्पताल ७५० शय्यामा सञ्चालित छ। यसले २०७९ माघ १२ देखि एक सय शय्याकाे क्यान्सर अस्पताल पनि सञ्चालन गरिरहेको छ[२] भने यसले २०८१ साउन १ देखि स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरेको थियो।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Institutes: Institute of Medicine", Tribhuvan University, अन्तिम पहुँच ९ सेप्टेम्बर २०२४।
- ↑ "चितवन मेडिकल कलेजमा बन्यो १०० बेडको क्यान्सर अस्पताल", अनलाइन खबर (नेपालीमा)।
- ↑ "चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु", अनलाइन खबर (नेपालीमा)।