चित्तौडगढको पतन (१३०३)
स्वरूप
| चित्तौडगढको पतन | |||||||
|---|---|---|---|---|---|---|---|
| |||||||
| योद्धा | |||||||
| दिल्ली सल्तनत | मेवाड | ||||||
| सेनापतिहरू | |||||||
| अलाउद्दीन खिल्जी | रावल रत्नसिंह | ||||||
चित्तोडगढको पतन (ई.सा. १३०३) वर्षमा मेदपातको गुहिल वंशको राजा रावल रत्नसिंहद्वारा शासित चित्तोडगढ दिल्ली सल्तनतका शासक अलाउद्दीन खिल्जीद्वारा कब्जा गरिएको थियो। यसमा सैनिक अभियान ८ महिनासम्म चल्यो । यस घटनालाई विभिन्न काल्पनिक लेखनहरूसंग दाजिएको छ । ऐतिहासिक रूपमा काल्पनिक पदमावत (काव्य)ले अलाउद्दीन खिल्जीको उद्देश्य रावल रत्नसिंहकी पत्नी पदमावती (पदमिनी)लाई कब्जा गर्ने भनी दाबी गरेको छ ।