सामग्रीमा जानुहोस्

रत्नसिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्नसिंह
महाराजकुल
मेदपाट (मेवाड)को राजा
शासनकाल१३०२-१३०३
पूर्वाधिकारीसमरसिंह
उत्तराधिकारीरावल शाखाको अन्त्य
वंशगुहिल वंश
बाबुसमरसिंह
धर्महिन्दू
Chittor Fort was the capital of Mewar and is located in the present-day town of Chittorgarh

रावल रत्नसिंह (नाम के अन्य रूप- रतनसेन, रत्न सिंह, रतन सिंह, रतन सेन) 14औं शताब्दीको आरम्भमा विद्यमान मेदपाट (मेवाड)को शासक थिए । उनका शासनकाल अल्पकालिक थियो। ई.सा. १३०३ मा दिल्ली सल्तनतका अलाउद्दीन खिल्जीसंग परास्त भएका थिए ।