बप्पा रावल
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
बप्पा रावल (713-810) मेवाड राज्यको गुहिल वंशको संस्थापक राजा थिए। [१] बप्पा रावल का जन्म मेवाडको महाराजा गुहिलको मृत्युको 191 वर्ष पश्चात 712 ई. मा ईडरमा हुआ। उनका पिता ईडरको शासक महेन्द्र द्वितीय थिए।[२] नेपालको राणा वंश तथा शाह वंश बप्पा रावलको वंशज भएको दाबी गर्छन ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Rao, Subba (१९८२), Bappa Rawal (705) (अङ्ग्रेजीमा), Amar Chitra Katha Pvt. Limited, आइएसबिएन 9788184821208, अन्तिम पहुँच १४ जुलाई २०१८।
- ↑ Vijay Nahar (२०१८), Yugpurush Bappa rawal, Riddhi Siddhi Prakashan, पृ: ८४, आइएसबिएन 978-93-80492-69-8।